कति फरक पार्न सक्छ एउटा अर्थमन्त्रीले ?

युद्धकालदेखि नै प्रचण्डसँगै रहेका वर्षमान पुन चलाख रणनीतिकार मानिन्छन् । आर्थिक मामिलाबारे पर्याप्त विज्ञताको अभाव रहेका भनिए पनि राजनीतिक इच्छाशक्ति देखाउन सके भने उनका लागि कार्यक्षमता देखाउने अवसर उपलब्ध छ ।

बैंकको ब्याज घट्दा ऋणपत्रमा आकर्षण, १२ प्रतिशतसम्म प्रतिफल

२४ फागुन , काठमाडौं । दोस्रो बजार नेप्सेमा ६ महिनाअघिसम्म मुस्किलले दैनिक ५/७ नामका ऋणपत्र कारोबारमा आउँथ्यो । आजकाल दैनिक एक दर्जनभन्दा धेरै नामका ऋणपत्र कारोबार हुन थालेको छ । आइतबार विभिन्न १४ नामका ऋणपत्र कारोबार भयो । सोमबार सर्किट ब्रेकका कारण कारोबार नै हुन सकेन । मंगलबार पुनः १९ नामका विभिन्न ऋणपत्र कारोबार भयो […]

राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र जारी गर्दै, न्यूनतम लगानी ५० हजार

२४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ८ वर्ष अवधिको विकास ऋणपत्रमा नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य संघसंस्थाले लगानीका लागि आवेदन दिन सक्नेछन् । बोलकबोल माध्यमबाट यसको ब्याजदर निर्धारण हुन्छ । न्यूनतम ५० हजार रुपैयाँ र ५० हजारले भाग […]

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। […]

शहीदको सन्देश सहयात्रीलाई

म तिमीलाई पनि आफूसँगै लिएर आउन चाहन्थें। तर हाम्रा सपनाको गोडमेल कसैले त गर्नैपर्छ। हामी दुवै अमरलोकमा पुगेपछि हाम्रा सपनाहरू हराउन सक्छन्। अगुवालाई हरेक वर्ष एक दिन मञ्चमा बोल्ने विषय मात्र बन्न सक्छन्। आज हामी भौतिक रूपमा टाढा भएको अर्को वार्षिकी। अमरलोकको बसाइ पनि करिब २०–२१ वर्ष पुगेछ। मलाई आज किन–किन तिम्रो यादले निकै सताएको […]

वर्तमान सरकार असफल भयो, मन्त्रीहरुले राजीनामा दिए हुन्छ : सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शुन्य भएको बताइन् । उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरिन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि […]

हामी किन यति असंवेदनशील ?

न्यायका लागि माग गर्दा वा आवाज उठाउँदा राम्रा वा राम्री भनेर टिप्पणी गर्नु जरूरी छ ? कुनै पनि व्यक्तिको रूप वा सुन्दरताले के न्यायमा असर पार्दछ ? यदि कुनै व्यक्ति समाजले स्थापित गरेको राम्रा÷राम्री वा सुन्दरको परिभाषामा नपरेका पीडित भए भने के उहाँहरूले न्याय नपाउने वा हामीले न्यायका लागि अपील नगर्ने ? विद्यालयको होस्टलमा बालिका […]

सेवानिवृत्त कर्मचारी र विदेशबाट फर्केका युवाबाट कसरी रोजगारी सिर्जना गर्ने ?

नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनालाई बढावा दिन सरकारी क्षेत्रबाट अवकाश लिने कर्मचारी र वैदेशिक रोजगारीबाट फर्केका युवाहरू एक बहुमूल्य स्रोत हुन सक्दछन् । अहिले विश्वको मुख्य दाता बन्न सफल चीन खुल्ला र उदार नीति ल्याउनुअघि विश्वबाट धेरै अनुदान सहायता लिने राष्ट्रमा पर्थ्यो । आधुनिक चीनका परिकल्पनाकार तेङ सियाओ फिङले खुल्ला र उदार नीति लिंदै […]

स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव पक्का

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर अब पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपा सांसद प्रदीप यादवले जानकारी दिए ।