लेखा सुदृढ भयो भने सुशासन आफैं झल्किन्छ,” — प्रा. डा. पदमराज जोशी

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका डिन प्रा. डा. पदमराज जोशीले “लेखा प्रणाली दुरुस्त भयो भने कुनै पनि संस्थाको पारदर्शिता, विश्वसनीयता र सुशासन आफैं झल्किने,” बताएका छन्। धनगढीमा सम्पन्न अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानक (IFRS) सम्बन्धी तालिमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले आधुनिक लेखा प्रणाली IFRS/एनएफआरएस नेपालमा सुशासनको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको उल्लेख […]