डोटीबाट एमाले महाधिवेशनका लागि बम बहादुर बम ४० वर्षमुनिका सर्वसम्मत प्रतिनिधि चयन

दीपक बहादुर विश्वकर्मा डोटी । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि डोटीबाट ४० वर्षमुनिका युवामध्ये बम बहादुर बम सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। आइतबार सम्पन्न एमाले डोटीको प्रतिनिधि छनोट बैठकले ३८ वर्षीय युवा नेता बम बहादुर बमलाई महाधिवेशन प्रतिनिधिका रूपमा मनोनयन गरेको हो। एमाले डोटी जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य रहेका बम […]