महिला जागरण तथा विकास केन्द्र(CWAD) गर्यो वार्षिक उपलब्धि सार्वजनिक

भरत दास धनगढी। गैर सरकारी संस्था महिला जागरण तथा विकास केन्द्र (CWAD)ले आफ्ना वार्षिक उपलब्धिहरु सार्वजनिक गरेको छ । शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा केन्द्रले वार्षिक उपलब्धि सार्वजनिक गरेको हो । AEIN को सहयोग दलित महिला अधिकार मञ्च नेपाल धनगढीको सहयोगमा सिमान्तकृत समुदायको न्यायमा पहुँच सुनिश्चितताको लागि सशक्तीकरण र क्षमता निर्वाण कार्यक्रमको उपलब्धि सम्बन्धि कार्यक्रम […]