कैलालीमा बैतडीका एक जना मृत फेला

कैलाली । केैलालीकाे गोदावरी नगरपालिका–२ तेघरीमा बैतडीका ३९ वर्षीय हिमालबहादुर चन्द शनिबार बिहान मृत फेला परेका छन् ।

__________ बिज्ञापन____________

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार चन्द घोप्टो परेको अवस्थामा भेटिएको पुष्टि गरे ।

मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

अधिकार र समानताको आधार संविधान हो : मुख्यमन्त्री भट्ट
उत्कृष्ट गणित शिक्षकका रूपमा कृष्णबहादुर विक सम्मानित
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
धनगढीमा हाइसको ठक्करबाट युवकको मृत्यु, चालक फरार
९ दिनदेखि बेपत्ता जितेन्द्रको खोजी तीव्र पार्न मुख्यमन्त्रीको निर्देशन
सुदूरपश्चिममा संविधान दिवस भव्य रूपमा मनाइँदै, २३ सदस्यीय मूल समारोह समिति गठन
कञ्चनपुरमा युवकको रहस्यमय मृत्यु, घरमै फेला परे शव
सेवा सुविधा दिलाइदिने भन्दै २ लाख घुस लिएको आरोप, विद्यालय व्यवस्थापन समिति सदस्यविरुद्ध मुद्दा
गौरीगंगामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु