गायक तथा उद्घोषक प्रेम बोगटीको नयाँ गीत ‘जोगी बनायो’ सार्वजनिक

धनगढी । गायक तथा चर्चित उद्घोषक प्रेम बोगटीको नयाँ गीत ‘जोगी बनायो’ बिहीवार सार्वजनिक भएको छ। उक्त गीत बोगटीकै अफिसियल युट्युब च्यानल ‘Prem Bogati Official’ मार्फत सार्वजनिक गरिएको हो।   सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न मेला महोत्सवमा व्यस्त उद्घोषकका रूपमा चिनिएका बोगटीले यसअघि ‘टोपी ढाकैको’, ‘जोइ परानी’ जस्ता लोकप्रिय गीतहरू पनि सार्वजनिक गरिसकेका छन्।   ‘जोगी […]

डडेल्धुराले सुदूरपश्चिमस्तरीय U-19 महिला क्रिकेट उपाधि जित्यो

धनगढी । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय १९ वर्षमुनिको महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा जिल्लाले जितेको छ। बिहीबार भएको रोमाञ्चक फाइनल खेलमा डडेल्धुराले कञ्चनपुरलाई ५ रनले पराजित गर्दै उपाधि कब्जा गरेको हो।   पहिला ब्याटिङ गर्दै डडेल्धुराले १६.५ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको थियो। डडेल्धुराका लागि हिरा साउँदले सर्वाधिक २४ रनको अविजित […]