धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिम : सुदूरपश्चिमका पत्रकारहरूलाई क्यामेरामैत्री प्रशिक्षण

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पर्यटन फोटो पत्रकारितामुखी तीनदिने विशेष तालिम सुरु भएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को पहलमा आयोजना गरिएको यो तालिम राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) तथा नेपाल पत्रकार महासंघ कैलालीसँगको सहकार्यमा सञ्चालन भइरहेको हो। सुदूरपश्चिमका नौवटै जिल्लाबाट झन्डै […]
धनगढीमा चैतन्य पाठशालाको बहुआयामिक शैक्षिक महोत्सवको तयारी पूरा

धनगढी । चैतन्य पाठशालाले आगामी शनिबार आयोजना गर्न लागेको ‘बहुआयामिक शैक्षिक महोत्सव–२०८२’ को सबै तयारी पूरा भएको घोषणा गरेको छ। बिहान ८ बजेदेखि सुरु हुने महोत्सवमा जिल्ला स्तरीय SCRABBLE Competition, MUN Debate, र QUEST Nepalसँग सहकार्यमा सञ्चालन हुने १०औं SQC Convention of Sudur SQC Alliance प्रमुख आकर्षण रहने विद्यालयले जनाएको छ। महोत्सवले विद्यार्थीहरूमा भाषा […]