रवि लामिछाने र डा. स्वर्णिम वाग्लेबीच काभ्रेको रिसोर्टमा अर्थपूर्ण भेटवार्ता

काठ्माण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा अर्थपूर्ण भेटवार्ता भएको छ ।

__________ बिज्ञापन____________

पत्नी निकिता पौडेलसहित रिसोर्टमा बसेका लामिछाने केहीबेर अघि काठमाडौँ फर्किएको सुरक्षा स्रोतले जानकारी दिएको छ । लामिछाने दम्पती र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार रिसोर्टमा पुगेको बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. वाग्लेसहित केहि मन्त्रीलाई हटाउने खोजेको भन्ने चर्चा चलिरहेका बेला र सरकार बारे व्यापक असन्तुष्टि बढिरहेका बेला यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

कैलालीमा बैतडीका एक जना मृत फेला
अधिकार र समानताको आधार संविधान हो : मुख्यमन्त्री भट्ट
उत्कृष्ट गणित शिक्षकका रूपमा कृष्णबहादुर विक सम्मानित
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
धनगढीमा हाइसको ठक्करबाट युवकको मृत्यु, चालक फरार
९ दिनदेखि बेपत्ता जितेन्द्रको खोजी तीव्र पार्न मुख्यमन्त्रीको निर्देशन
सुदूरपश्चिममा संविधान दिवस भव्य रूपमा मनाइँदै, २३ सदस्यीय मूल समारोह समिति गठन
कञ्चनपुरमा युवकको रहस्यमय मृत्यु, घरमै फेला परे शव
सेवा सुविधा दिलाइदिने भन्दै २ लाख घुस लिएको आरोप, विद्यालय व्यवस्थापन समिति सदस्यविरुद्ध मुद्दा