टिकापुरमा विद्युत समस्या तीव्र, विद्यार्थी संगठनको ध्यानाकर्षण

दीपक संगम बिस्वकर्मा टिकापुर । टिकापुर क्षेत्रमा लगातार हुने विद्युत अवरुद्धप्रति आपत्ति जनाउँदै विद्यार्थी संगठनहरूले नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका छन्। टिकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्या मन्दिर क्याम्पसका स्ववियु अध्यक्ष किरण साउद र गोपाल खत्रीले संयुक्त रूपमा टिकापुर वितरण केन्द्रमा ध्यानाकर्षण गराएका हुन्। उनीहरूले बिना सूचना दैनिक ५–६ घण्टा विद्युत कटौतीले परीक्षा र अध्ययनमा […]
महिलाको आय आर्जनका लागि बाख्रा वितरण कार्यक्रम सम्पन्न

दिपक संगम विश्वकर्मा टीकापुर। भेटनरी अस्पताल तथा पशु पन्छी विज्ञ केन्द्र, धनगढी कैलालीको समन्वयमा टीकापुरका तीन महिला समूहको संयुक्त आयोजनामा महिलाहरूको आर्थिक सशक्तीकरणका लागि बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम सयपत्री महिला कृषक समूह वडा नं. २, सुन्दर पार्क गौमाता महिला समूह वडा नं. ५, र टिकापुर महिला साना किसान सहकारी संस्था लि., वडा […]
दलितका लागि दलित अभियानद्वारा अत्तरियामा बृहत-जागरण सभा हुने

कैलाली। दलित समुदायको हकहित र सामाजिक न्यायको प्रवर्द्धनका लागि सक्रिय ‘दलितका लागि दलित अभियान, नेपाल’ ले अत्तरियामा बृहत-जागरण सभा आयोजना गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा हुने यो कार्यक्रम भोली (बिहीबार), बिहान ११:०० बजे, नमस्ते होटेल, अत्तरिया, कैलाली मा सुरू हुने आयोजकले जनाएका छन्। सभामा दलितका लागि दलित अभियान, नेपाल का संयोजक खगेन्द्र सुनार […]
धनगढीमा करेन्ट लागेर एक महिला घाइते, सेती अस्पतालमा उपचार जारी

धनगढी। कैलालीको धनगढीमा करेन्ट लागेर एक महिला घाइते भएकी छिन्। धनगढी उपमहानगरपालिका–९ की २४ वर्षीया सरिता लुहार मंगलबार करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। प्रहरीका अनुसार, सरिता लुहार आफ्नो कोठामा पङ्खाको प्लग जोड्ने क्रममा करेन्ट लागेको हो। करेन्ट लागेपछि उनी तुरुन्तै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ। […]
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

काठमाण्डौं। तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को बैठकले यही जेठ २६ गते गरेको निर्णय सार्वजनिक गरेका छन्। सरकारले कैलालीको लम्कीचुहा अस्पताललाई १५ श्ययाबाट ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले बताए। सरकारले २०८२ जेठ ३१ गतेदेखि असार […]
कैलालीको घोडाघोडीमा करेन्ट लागेर एक महिला घाइते

कैलाली। कैलालीको घोडाघोडीमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्। जिल्लाको घोडाघोडी नगरपालिका–६ अस्मेरा बस्ने ५५ वर्षीया माथे बिक घाइते भएकी प्रहरीले जनाएको छ। बिक लाइ आफ्नै घरमा बत्ती औन अफ गर्ने क्रममा बुधवार करेन्ट लागेको जनाइएको छ। एनको सिएस अस्पताल सुखडमा पचार भईरहेको प्रहरीले जनाएको छ।