राष्ट्रिय क्रिकेटर मल्ल नगद रकमसहित सम्मानित

डोटी । राष्ट्रिय क्रिकेटर शेरबहादुर मल्ल नगद रकमसहित सम्मानित भएका छन् ।

__________ बिज्ञापन____________

सनिवार छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्‍घाटन समारोहमा मल्ललाई १ लाख ३१ हजार २ सय ५० रुपैयाँ नगदसहित केआई सिंह गाउँपालिकाले सम्मान गरिएको हो ।

 

केआई सिंह गाउँपालिकाका स्थायी बासिन्दा मल्लले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ड्सका तर्फबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
अत्यन्तै विपन्न परिवारमा जन्मिएका मल्ल भारतमा रोजगारीका लागि गएका आफ्ना आमाबुवासँगै हुर्किएका थिए । त्यही नै उनले क्रिकेट सिकेको बताए । ‘तीव्र इच्छाशक्ति र मिहिनेतका भरमा क्रिकेटप्रतिको रुचि विकास गर्दै राष्ट्रिय स्तरमा आफ्नो स्थान बनाएको  उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x