जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ

कञ्चनपुर। जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ परेका छन्।

__________ बिज्ञापन____________

जिल्ला अदालत कञ्चनपुरको मिति २०६० चैत्र १० गतेको फैसलाले जारि मुद्दामा १ महिना १५ दिन कैद सजाय र १ हजार ५ सय जरिवाना तोकिएको कञ्चनपुरको बेलौरी नगरपालिका ६ बस्ने  ५२ वर्षीय सुब्बा राना पक्राउ परेका हुन्। रानालाई इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
0
Would love your thoughts, please comment.x
()
x