तिमल्सिना र रावललाई टिकापुर साहित्य महोत्सवमा खड्स्मृगति राष्ट्रिय गौरव पुरस्कार

कैलाली। टीकापुरमा शनिबारदेखि जारी टीकापुर साहित्य महोत्सवमा शिक्षासेवी धनञ्जय तिमिल्सिना र बलबहादुर रावललाई संयुक्त रूपमा एक लाख नगद राशिको खड्गस्मृति राष्ट्रिय गौरव पुरस्कार प्रदान गरिएको छ ।

__________ बिज्ञापन____________

टीकापुर साहित्य महोत्सको दोस्रो संस्करणमा टीकापुर नगरको स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका लागि तिमिल्सिना र रावललाई पुरस्कृत गरिएको हो ।

उनलाई टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार प्रदान गरिएको हो । त्यसै गरी महोत्सवमा अमित चौधरीलाई नगद २५ हजार रूपैयाँको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार प्रदान गरियो ।

शनिबारदेखि जारी महोत्सवमा ऐंठन उपन्यासका लेखक मदन पुरस्कार विजेता लेखक विवेक ओझालाई ५० हजार नगद पुरस्कार प्रदान गरियो । तीन दिने महोत्सव सोमबार समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x