अत्तरियामा एकल नृत्य प्रतियोगिता हुने

कैलाली। गोदावरी नगरपालिकामा वान वए डान्स क्याम्प र क्युरिक्स डान्स स्टुडियोको आयोजनामा जेठ २० गतेदेखि जिल्ला स्तरीय आधारभूत तह एकल नृत्य प्रतियोगिता हुने भएको छ।

__________ बिज्ञापन____________

प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन्। नृत्य नेपाली गीतमा मात्र गर्नुपर्नेछ र गीतको समय सीमा २ मिनेट ३० सेकेन्ड हुनेछ।

प्रथम हुनेले तीस हजार एक सय ५१ रुपीयाँ नगद पुरस्कार पाउने वान वए डान्स क्याम्पका सञ्चालक नरेश विकले बुधबार (आज) आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । त्यस्तै द्धितिय हुनेले बीस हजार एक सय ५१ रुपीयाँ पुरस्कार पाउनेछ भने तृतिय स्थान हाँसिल गर्नेले दश हजार एक सय ५१ रुपीयाँ पुरस्कार पाउने विकले बताए । उत्कृष्ट ५ मा पर्नेले तीन महिने निःशुल्क डान्स क्लास र उत्कृष्ट १० मा पर्नेले एक दिने सामाजिक भ्रमणको अवसर पाउनेछन्। प्रतियोगिता सहभागीता निःशुल्क रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
0
Would love your thoughts, please comment.x
()
x