फेडेवासन कञ्चनपुर–डडेल्धुराको इन्चार्जमा तम्राकार सर्वसम्मत चयन 

काठमाडौँ  । खानेपानी तथा सरसफाई उपभोग महासंघ नेपाल (फेडेवासन) को दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ। बैठकबाट विभिन्न जिल्लाका इन्चार्जहरू सर्वसम्मतरूपमा चयन गरिएको छ।

__________ बिज्ञापन____________

बैठकले कञ्चनपुर र डडेल्धुरा जिल्लाको इन्चार्जका रूपमा रमेश तम्राकारलाई सर्वसम्मत चयन गरेको छ। उनी अब दुई जिल्लामा महासंघका कार्यक्रम तथा गतिविधिहरू समन्वय गर्ने जिम्मेवारीमा रहनेछन्।

 

त्यसैगरी, कानुन, न्याय तथा द्वन्द्व व्यवस्थापन विभागको प्रमुखमा विष्णु प्रसाद खनाल, अनुशासन विभागको प्रमुखमा माया नेगी चयन भएका छन्।

सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी राधिका अवस्थीलाई दिइएको छ। यसैगरी, कैलाली, बाजुरा र अछाम जिल्लाको इन्चार्जमा नेत्र प्रसाद खनाल

दार्चुला, बैतडी र बझाङ जिल्लाको इन्चार्जमा हरि जोशी

डोटी जिल्लाको इन्चार्जमा नारु विक,सर्वसम्मत रूपमा चयन भएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x