अत्तरियामा दृष्टि फाउन्डेशनद्वारा वृद्धाश्रम सञ्चालनमा

भरत दास

__________ बिज्ञापन____________

अत्तरिया । कैलालीको अत्तरियामा दृष्टि फाउन्डेशनले पहिलो पटक वृद्धाश्रम सञ्चालनमा ल्याएको छ। आइतबार एक कार्यक्रमबीच गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले वृद्धाश्रमको उद्घाटन गरे।

 

कार्यक्रममा उपप्रमुख शारदा रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलगायतको उपस्थिति रहेको थियो। नगरप्रमुख भट्टले संस्थालाई आगामी दिनमा पनि सहयोग जारी राख्ने र अत्तरियामै स्थायी संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए।

 

फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टको नेतृत्वमा सञ्चालन भएको कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो। दृष्टि फाउन्डेशनले विगतदेखि सडक मानवको सेवा गर्दै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x