कैलालीको चौकीडाँडा फल्टुडे सडक निर्माणको लागि दबाब दिन संघर्ष समिति गठन

अत्तरिया। कैलालीको चौकीडाँडा फल्टुडे सडक निर्माणका लागि दवाव दिन संघर्ष समिति गठन गरिएको छ। बिक्रम बिकको संयोजकत्वमा १५१ सदस्य संघर्ष समिति गठन गरिएको हो।

__________ बिज्ञापन____________

शुक्रबार बसेको आम भेलाबाट बिक्रम बिकको संयोजकत्वमा १५१ सदस्य संघर्ष समिति गठन गरिएको हो। चौकीडाडा फल्टुणे सडक खण्ड निर्माण मा लापरबाही र ढिला सुस्तिका गर्ने कपन्नी विरुद्ध आन्दोलन कार्यक्रम सुचारू गर्ने निर्णय गरियो संयोजक बिकले जानकारी दिनुभएको हो।

 

आर्थिक वर्ष २०७६/०७७ देखि नै सुरु भएको सडक निर्माण काम एड्भेन्चर थिगिम जेभि र तेडि निर्माण सेवाले गर्दा गोदावरी नगरपालिका वडा नम्बर ३,१०,११,र १२ का जन्ताले दुख पएको र कम्पनी लाई दबाब दिन लाई संघर्ष समिति गठन गरिएको बिकले जानकारी दिनुभएको हो।

 

कैलालीको चौकीडाँडा फल्टुडे सडक निर्माणका लागि दवाव दिन गोदावरी नगरपालिका वडा नम्बर ३, १०, ११ र १२ ले सडकमै वडा कार्यालय सञ्चालन गर्ने र सडकमै वडा कार्यालय सञ्चालन गरेर जनतालाई सेवा समेत दिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x