कैलाली । दलितका लागि दलित अभियानका केन्द्रीय संयोजक खगेन्द्र सुनार शनिबार कैलाली आउने भएका छन्।
कैलाली जिल्ला स्तरीय बृहत जागरण सभालाई सम्बोधन गर्न कार्तिक १ गते कैलाली आउने भएका हुन। घोडाघोडी नगरपालिकाको सुखड बजारमा हुने दलितका लागि दलित अभियान नेपालका कैलाली जिल्ला समितिले आयोजना गरेको कैलाली जिल्ला स्तरीय बृहत जागरण सभा सुखड बजारमा दिउँसो १२ बजेदेखि हुने जिल्लाका अध्यक्ष सन्तोष आउजी जानकारी दिनुभएको हो।
यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिक समाज व्यापारी व्यवसायी उद्योगी पत्रकार आमाबुवा दाजुभाई दिदीबहिनीहरुले उक्त कार्यक्रममा उपस्थित भई सफल पारिदिनुहुन आउजीले अनुरोध गर्नुभएको छ।