देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसहित सोमबार सिंगापुर उडेका छन्। उपचारको लागि सोमबार राति देउवा दम्पती सिंगापुर प्रस्थान गरेका हुन्।

__________ बिज्ञापन____________

पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापति बनाउने बेलामा देउवाले निकटवर्तीसँग उपचारका लागि विदेश जानु परेको कारण दर्साएका थिए। चिकित्सकको सल्लाहअनुसार उपचारका लागि विदेश जानु पर्ने भएको भन्दै देउवा दम्पतीले असोज ३ गते राहदानी समेत निकालेका थिए।

बूढानीलकण्ठको घर जल्दा उनीहरूको राहदानी जलेको थियो। भदौ २४ गते प्रदर्शनकारीबाट आफ्नै घरमा कुटिएका देउवाको टाउकोमा १२ वटा टाँका लगाउनु परेको थियो।

भदौ २४ को घटनापछि देउवा एकैपटक असोज २९ गते पार्टी कार्यालयमा देखा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x