घाँटीमा मासु अड्किँदा डोटीमा एकको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको टुक्रा अड्किँदा डोटीमा एक जनाको ज्यान गएको छ।

__________ बिज्ञापन____________

आदर्श गाउँपालिका–७ दहकालीकास्तानका करिब ५० वर्षीय काले नेपालीको बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा घाँटीमा मासु अड्किएपछि बेहोस भएका थिए।

उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले घटनाको पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x