धनगढीबाट  लागूऔषधसहित दुई जना पक्राउ

धनगढी। कैलालीको धनगढीबाट  लागूऔषधसहित दुई जना पक्राउ  परेका छन्। धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट गोदावरी नगरपालिका–३ बस्ने २० वर्षीय सुबास थापा १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेका छन्।

__________ बिज्ञापन____________

यसैगरी धनगढी उपमहानगरपालिका–१३ राजपुर आयुर्वेदिक अस्पताल नजिकबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर ६४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। यी  दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

मित्र राष्ट्रसँग सम्बन्ध थप सुदृढ बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
0
Would love your thoughts, please comment.x
()
x