डडेल्धुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते

डडेल्धुरा। डडेल्धुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन्।

__________ बिज्ञापन____________

जिल्लाको अमरगढी नगरपालिका–१ भेटाकी ८० वर्षीया चन्दादेबि ऐर जलेर घाइते भएकी हुन्।

आफ्नै घरमा आगो ताप्ने क्रममा ऐरले लगाएको कपडामा अचानक आगो लाग्दा उनी जलेर घाइते भएकी हुन्। घाइते चन्द्रदेवीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

मित्र राष्ट्रसँग सम्बन्ध थप सुदृढ बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
0
Would love your thoughts, please comment.x
()
x