के.आई.सिहँ गाउँपालिकाको वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न, बासुदेवी स्वास्थ्य चौकी प्रथम

दीपक बहादुर विश्वकर्मा डोटी । के.आई.सिहँ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आ.व. २०८१/८२ मा सम्पादित विभिन्न स्वास्थ्य गतिविधिहरूको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी मिति २०८२ भदौ १८ र १९ गते सम्पन्न भएको छ।

__________ बिज्ञापन____________

 

गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालय डोटीले तोकेको स्वास्थ्य सूचकका आधारमा मूल्यांकन गर्दा बासुदेवी स्वास्थ्य चौकीले प्रथम स्थान हासिल गरेको छ।

 

प्रथम स्थान हासिल गर्नमा स्वास्थ्यकर्मी, व्यवस्थापन समिति, वडा नं. ३ का वडा अध्यक्ष रामबहादुर कुवँर, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जिल्ला स्वास्थ्य कार्यालय डोटी, गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, स्वास्थ्य शाखा संयोजक नबिन माझी तथा अन्य सहयोगी निकायहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गरिएको छ।

 

बासुदेवी स्वास्थ्य चौकी परिवारले यस उपलब्धिलाई ऐतिहासिक सफलता ठहर गर्दै सबै सहयोगीप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

मित्र राष्ट्रसँग सम्बन्ध थप सुदृढ बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
0
Would love your thoughts, please comment.x
()
x