धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ

धनगढी । कैलालीबाट लागू औषध सहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ शिवपुरीबाट अवैध लागूऔषध ब्राउनसुगर ६४० मिलिग्रामसहित कैलारी गाउँपालिका–५ बस्ने २५ वर्षीय संजय चौधरी पक्राउ परेका छन । उनलाई शनिवार बेलुका प्रहरीले पक्राउ गरेको हो।

__________ बिज्ञापन____________

 

यसैगरी शनिबार नै धनगढी उपमहानगरपालिका–४ बाट ब्राउनसुगर ३६० मिलिग्रामसहित कैलारी गाउँपालिका–३ बस्ने ४२ वर्षीय श्यामबहादुर चौधरी पक्राउ परेका छन।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

जबरजस्ती कारणी मुद्दामा फरार कञ्चनपुरका एक जना १८ वर्षपछि पक्राउ
सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने
दलित महिलाको दृष्टिकोणबाट गौरीगंगाको नीति, कार्यक्रम र बजेटमाथि अन्तरक्रिया सम्पन्न
सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरू आन्दोलित
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
कञ्चनपुरमा जातीय विभेदको आरोपमा एक जना पक्राउ
आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट
महेन्द्रनगरमा दुई पसलमा चोरी, तीन जना पक्राउ
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
0
Would love your thoughts, please comment.x
()
x