जबरजस्ती कारणी मुद्दामा फरार कञ्चनपुरका एक जना १८ वर्षपछि पक्राउ

कञ्चनपुर । जबरजस्ती कारणी मुद्दामा फरार कञ्चनपुरका एक जना १८ वर्षपछि पक्राउ परेका छन्।

__________ बिज्ञापन____________

जिल्ला अदालत कञ्चनपुरको मिति २०६४ जेठ २० गतेको फैसलाले जबरजस्ती कारणी सम्बन्धी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका–२ अमरैया बस्ने ५४ वर्षीय बुरु राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनको घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने
दलित महिलाको दृष्टिकोणबाट गौरीगंगाको नीति, कार्यक्रम र बजेटमाथि अन्तरक्रिया सम्पन्न
सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरू आन्दोलित
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
कञ्चनपुरमा जातीय विभेदको आरोपमा एक जना पक्राउ
आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट
महेन्द्रनगरमा दुई पसलमा चोरी, तीन जना पक्राउ
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ
0
Would love your thoughts, please comment.x
()
x