महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु

धनगढी । गणतन्त्र स्थापनापछि कञ्चनपुरको महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तन गरी भीमदत्त नगरपालिका राखिएको विषयमा असन्तुष्टि जनाउँदै स्थानीय युवाहरूले पुनः “महेन्द्रनगर नगरपालिका” नाम कायम गर्न माग गरेका छन्।

__________ बिज्ञापन____________

अभियानमार्फत स्थानीय बासिन्दाको समर्थन संकलन गरी नाम पुनर्स्थापनाका लागि दबाब सिर्जना गर्ने उद्देश्य रहेको अभियानकर्ताहरूले बताएका छन्।

अभियान एक महिनासम्म सञ्चालन गरिने र यस अवधिमा संकलित हस्ताक्षरहरू सङ्घीय सरकारसमक्ष पेश गरिने जनाइएको छ। नाम परिवर्तनले स्थानीय पहिचान र ऐतिहासिक महत्व ओझेलमा परेको भन्दै युवाहरूले पुरानो नाम पुनःस्थापना गर्नुपर्ने धारणा राखेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

बोइलर कुखुराको मासु खाँदा दुई जनाको मृत्यु
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका जनकको मृत्यु
बाबुले नै गल्ती गरे पनि छाड्दिनँ : गृहमन्त्री गुरुङ
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
कुकरले कुकुरलाई टोक्दा मान्छेको ज्यान गयो! धनगढीमा सनसनीपूर्ण घटना
कार्यालयमै ‘फर्जी भत्ता काण्ड’ : अस्वीकार गरेपछि उपसचिवको सरुवा
माता तीर्थ औंसीको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
आज आमाको मुख हेर्ने दिन
0
Would love your thoughts, please comment.x
()
x