दलित समावेशीकरणमा मिडियाको कमजोरीमाथि प्रश्न

काठमाडौँ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक समावेशीकरणका सवालमा अब मिडियालाई नै खबरदारी गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ। राष्ट्रिय दलित पत्रकार संघ, नेपालद्वारा आइतबार काठमाडौँमा आयोजित ‘दलित आन्दोलन, समावेशी नीति र मिडियाको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले मिडियाले सामाजिक सवालमा पर्याप्त जिम्मेवारी नलिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। “मिडियाले राज्यलाई खबरदारी गर्छ तर […]
त्रिभुवन विमानस्थल अझै अव्यवस्थित : सांसद ढकालको आरोप

काठमाडौँ । नेकपा एमालेका सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) अझै पनि अव्यवस्थित रहेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद ढकालले अध्यागमन (इमिग्रेसन) सेवामा चुस्तता नरहेको, सेवाग्राहीले ढिलासुस्ती झेल्नुपर्ने र विमानस्थलमा समग्र रुपमा सुधार आवश्यक रहेको बताएका हुन्। ‘नेपालको अहिले निरन्तर रुपमा सञ्चालनमा रहेको एउटै अन्तर्राष्ट्रिय विमानस्थल […]
धनगढीमा मानसिक रोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले मानसिक रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित उक्त कार्यक्रम आज धनगढीमा सम्पन्न भएको हो। कार्यक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रामप्रसाद लामिछानेले मानसिक रोगका समस्या, लक्षण र उपचार विधिबारे विस्तृत जानकारी प्रस्तुत गरे। उनका अनुसार मानसिक रोगको प्रमुख कारणमध्ये रक्सी र लागूपदार्थको […]
अत्तरियामा दृष्टि फाउन्डेशनद्वारा वृद्धाश्रम सञ्चालनमा

भरत दास अत्तरिया । कैलालीको अत्तरियामा दृष्टि फाउन्डेशनले पहिलो पटक वृद्धाश्रम सञ्चालनमा ल्याएको छ। आइतबार एक कार्यक्रमबीच गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले वृद्धाश्रमको उद्घाटन गरे। कार्यक्रममा उपप्रमुख शारदा रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलगायतको उपस्थिति रहेको थियो। नगरप्रमुख भट्टले संस्थालाई आगामी दिनमा पनि सहयोग जारी राख्ने र अत्तरियामै स्थायी संरचना निर्माणका लागि जग्गा […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको राजीनामा

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले पदबाट राजीनामा दिने तयारी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले सत्ताबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै मन्त्री चौधरीले आजै प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाउने तयारी गरेका हुन्। उनले उक्त निर्णयबारे जानकारी दिँदै आफू पार्टीको निर्णयअनुसार अघि बढ्ने बताए। सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने चौधरी नागरिक उन्मुक्ति पार्टीका […]
धनगढीमा श्रीमद्–हरिहर चतुर्मास अनुष्ठान तथा शिवपुरी धर्मोत्सव सुरु

धनगढी । कैलालीको धनगढीमा श्रीमद्–हरिहर चतुर्मास अनुष्ठान तथा शिवपुरी धर्मोत्सव आजबाट सुरु भएको छ। सत्य सेवा प्रतिष्ठानले नमुना गुरुकुल स्थापनाको उद्देश्यसहित आयोजना गरेको धर्मोत्सव कात्तिक १९ गतेसम्म सञ्चालन हुने भएको हो। धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा भइरहेको धर्मोत्सव वैदिक संस्कार, संस्कृति र शिक्षाको प्रवद्र्धनका साथै सुदूरपश्चिमको लोककलाको संरक्षणमा समेत लक्षित गरिएको छ। […]
साम्बाको तीन गोलले पनि बचाउन सकेन, नेपाल पेनाल्टीमा पराजित

काठमाडौँ । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ। निर्धारित समयसम्म ३–३ को बराबरीमा सकिएको खेलमा नेपाल ४–५ गोल अन्तरले पेनाल्टी सुटआउटमा पराजित भएको हो। नेपालका लागि कप्तान सरु साम्बाले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गोल गरिन्। उनले खेलको २४औँ मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। […]